त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको खुल्यो परिचय,१ जना बेपत्ता – Nepali Online Tv

काठमाडौंबाट गोरखा जादै गर्दाखेरी बा २ ज ४१९६ नम्बरको ट्याक्सि आज बिहान पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदिमा खसेको छ।

ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिएकाछन।

मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

गौरीफन्टा नाकामा मन्त्रीको अनुगमन, भारत जान लागेकामाथि परेन नजर

प्रदेश १ ले अवलम्बन गर्‍यो ‘संरक्षित कृषि, सुरक्षित बचत’ नीति

स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने बार्सिलोना।

टिकटकको मातृ कम्पनी बाइटडान्सको नाफा दोब्बरले बढ्यो

वेव सिरिज ‘रुद्र’मा अजयले वुझे १२५ करोड पारिश्रमिक

किन हुन्छ पेट भारी ? गर्नु यी उपाय हरु


TOP